आजको पत्रपत्रिकाबाट

नयाँ सरकारको चाबी प्रचण्डको हातमा

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको…

Read More »

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

काठमाडौं । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर…

Read More »

सेनाले कृषिमा स्नातक स्तरको तालिम दिने

काठमाडौं । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक ९ब्याचलर इन एग्रिकल्चर साइन्स० स्तरको तालिम…

Read More »

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर…

Read More »

होटलमा गरिएका बुकिङ धमाधम रद्द

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् ।…

Read More »

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह

काठमाडौं । आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको…

Read More »

राजनीतिमा केसम्म हुन सक्छ रातारात ?

काठमाडौं । भारतीय फिल्ममा झैं लुम्बिनी प्रदेशमा मन्त्री नियुक्त भएका छन् । मधेस आन्दोलनबाट ७ बर्षयता राजनीतिमा उदाएका लुम्बिनी प्रदेश…

Read More »

काँग्रेस र माओवादीबारे के भन्छ ओलीको राजनीतिक प्रतिवेदन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी…

Read More »

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ…

Read More »

एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

काठमाडौं । धिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको…

Read More »
Close